• ecollegemodel.com :- To publish advertisement, college events, news in this site please contact us: 01-4444835 |

Events

काठमाण्डुको बदलिँदो तस्विर’को बिजयी ललितकला

द स्काई मूभिजले बुधवार आयोजना गरेको नाटक प्रतियोगिता ‘काठमाण्डुको बदलिँदो तस्विर’को प्रथम पुरस्कार ललितकला क्याम्पसले हात पारेको छ । त्यस्तै, रातो बंगला दोश्रो र एष ईन्ष्टिच्युट अफ म्यानेजमेण्ट तेश्रो भएका छन् । राजधानीको एकेडेमी हलमा भएको सो प्रतियोगितामा आधा दर्जन टिम प्रतिष्पर्धामा थिए । सहभागी १२ टिमबाट उत्कृष्ट ६ टिमलाई अन्तिम प्रतिष्पर्धामा ल्याईएको थियो । [...]

National Museum Chhauni

Program:- Junior School Princess (National Museum Chhauni Visit)
Date:- 2068-08-30
Image:- Ecollegemodel.com
Organizer:-Season Media

Wisconsinite wins 2012 Miss America crown

Wisconsinite wins 2012 Miss America crown
LAS VEGAS — A 23-year-old beauty queen from Kenosha, Wis., has won the Miss America pageant in Las Vegas.Laura Kaeppeler won the pageant Saturday night after strutting in a white bikini and black beaded evening gown, singing opera and answering a question about whether beauty queens should declare their politics [...]

Garib Sudhar Manch Kavre

Program:- Visit Garib Sudhar Manch ,Kavre
Date:-2068-09-01
Venue:- Kavre,Banepa
Photo:- Ecollegemodel.com

Junior School Princess Audition

Program:-Junior School Princess Audition
Date:- 2068-09-23
Time:-12.00
Venue:-Season Media
Photo:-Kumar Shrestha

सिजन मिडियाको आयोजनामा हुने ँजुनीयर स्कूल पि्रन्सेज” कक्षा चार पाचँ र छ मा अध्ययनरत छात्राहरुको लागि जाडो विदाको समयमा घरघरमा वसेका सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको भित्ररहेको अन्तरनिहीत प्रतिभा व्यक्तित्व विकास खेलकुद घुम्न र सिक्न पाउने अधिकारको लागि केहीहदसम्म भए पनि फुस्रदको समयलाई सदुपयोग गरिने साथै शैक्षीक क्षेत्रमा [...]

Miss Air Hostess 2011 Grand Final

अनुषा बनिन् मिस एयर होस्टेज-२०११
काठमाडौं – शनिबार काठमाडौंमा सम्पन्न दोस्रो मिस एयर होस्टेज-२०११को उपाधि बेनी म्याग्दीकी १९ वर्षीया अनुषा भण्डारीले जितेकी छिन् । आफ्ना २१ प्रतिस्पर्धीलाई जित्दै उनी दोस्रो मिस एयर होस्टेज भएकी हुन् । उनीलाई ताज गत वर्षकी विजेता काजल खड्काले लगाइ दिएकाी थिइन र हाल उनी पनि उच्च शिक्षाको लागि वैङलोर मा अध्ययन [...]

Medical Checkup (Miss airhostess Participants)

Program: Medical Checkup (Miss airhostess Participants)
Date:- 2068-08-29
Time:- 12.00 Pm
Venue:- Purnima Medical Hospital &  research Center, Kupundol
Doctor:- Bikram Panday

Miss Air hostess 2011 ( Narconon Nepal Visit)

Program:- Miss Air hostess 2011  ( Narconon Nepal Visit)
Date:- 2068-08-28
Time:-1.00 Pm
Venue:- Narconon Nepal ,Hattigauda Kathmandu

Maiti Nepal Visit (Miss Air Hostess 2011)

Program:-Maiti Nepal Visit (Miss Air Hostess 2011)
Date:-2068-08-26
Time:-11.30 Am
Location :- Gaushala Pingalasthan

Physical Training @ Airhostess

Program:-Miss Air hostess 2011(season2)
Venue:-Gorkha Healths Club Sankhapark Ringroad
Date:- 2068-08-15-25
Instructor:-Shiva Limbu
Time:-8:00Am  To 10:00 Am
Images of Physical Training @ Airhostess

Ecollege Ad Ecollege Ad