• ecollegemodel.com :- To publish advertisement, college events, news in this site please contact us: 01-4444835 |

News

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको यात्रा

मिस वल्र्ड, मिस अर्थ, मिस एसिया प्यासिफिक, मिस इन्टरनेसनल, वल्र्ड मिस युनिभर्सिटी, मिस टुरिज्म क्विन इन्टरनेसनल, म्यानहन्ट इन्टरनेसनल। यी हुन् प्रतिभा र सुन्दरता मापनका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू जसमा नेपाली युवायुवतीले समयको विभिन्न कालखण्डमा नेपालका तर्फबाट प्रतिनिधित्व जनाउँदै आएको पाइन्छ। पछिल्लो समयमा ब्युटी अफ द वल्र्ड, मिस ग्लोबल ब्युटी क्विन, मिस इन्डिया वल्र्ड वाइड, लिटिल मिस वल्र्डजस्ता [...]

मिस तमुस्यो को ताज मिस ईकलेज सेकेन्ड रनरअप नमिता गुरुङले जित्न सफल भएकोमा सिजन मिडियाको तर्फवाट वधाई ज्ञापन गर्दछौ ।

कास्की, मंसिर १९ – सुन्दरी प्रतियोगिताको होड चलिरहेको पोखरामा शुक्रबार साँझ अर्को त्यस्तै प्रतिस्पर्धा सकियो । फेरि अर्की सुन्दरीको शिरमा ताज परेको छ । र, ती भाग्यमानी हुन्, नमिता तमू । २४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै नवलपरासीकी सुन्दरीले ‘मिस तमुस्यो नेपाल‘ उपाधि जितेकी छन् ।

मिस तमुस्यो को ताज मिस ईकलेज सेकेन्ड रनरअप नमिता गुरुङले जित्न [...]

मिस एयर होस्टेज २०११को अडिसन सम्पन्न

मिस एयर होस्टेज २०११को अडिसन सम्पन्न

सिजन मिडियाको आयोजनामा गत वर्षदेखि भइरहेकॊ ँमिस एयर होस्टेज २०११” ९ँथि ज्ष्नज ःबपभ थ्यगच म्चभबु ऋयुभ त्चगभ० प्रतियागिताको लागि प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम आज कमलपोखरी स्थित मार्कोपोलो विजनेश होटलमा सम्पन्न भएको छ । अडिसनका लागि निर्णायक मण्डलमा गुण एयर का सिनियर क्याप्टेन विनय विजुक्छे एयर [...]

फेरी अर्को साइबर क्राइम, फेसबुक–धोका

काठमाडौं, कार्तिक २६ – नुवाकोटकी गीता शर्मा (नाम परिवर्तन)ले जीवनमा त्यस्तो आँधीहुरी आउने कल्पना गरेकी थिइनन् । सशस्त्र प्रहरीको सिपाही प्रेमी, जोसँग उनी दुई महिनाअघिसम्म बिहे गरेर जिन्दगी बिताउने कल्पनामा थिइन्, उनैले सामाजिक नेटवर्किङ सञ्जाल फेसबुकमा अश्लील चित्रहरू राखेर बदनाम गरिदिए । तिनै ‘बेइमान’ प्रेमीविरुद्ध गीताले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएर पक्रन लगाइन् । [...]

हेदीको ब्रा खुस्किएपछि

अमेरिकी रियालिटी टिभी स्टार हेदी मोन्टाग केही समयअघि स्तन प्रत्यारोपणका कारण चर्चामा आएकी थिइन् । आफ्ना स्तनको आकार बढाउन प्रत्यारोपण गरेकी हेदीका स्तन आवश्यकता भन्दा बढि नै ठूला भएछन् क्यारे । हालै कोस्टारिका सामुद्रिक किनारमा मस्ती गरिरहादा पानीको सामान्य छालले उनको ब्रा नै खुस्काइदियो र एउटा स्तन अकस्मात बाहिर निस्कियो । बिकिनी फलको सिकार भएकी [...]

Ms. Nabina Basnet

CyberSansar proudly announces Miss Nepal USA 2nd Runner up Ms. Nabina Basnet as its ‘First Ever Brand Ambassador’ for North America (United States of America and Canada). As brand ambassador Ms. Nabina Basnet will be promoting CyberSansar.com, Nepal’s leading entertainment website, in various parts of America while also serving as a valuable CyberSansar team member.
Ms. [...]

SLC Princess 2011 Parikarma Rai

Season Media organized Miss SLC princess with the slogan of, ‘A Gateway for Higher Education and Career.’ The final of the event was held on Naach Ghar,

Jamal on June 26th, Sunday with 30 SLC appeared participants. The Chief Guest of the program was Dr. Hem Kumar Mishra (Vice Chairman of Higher Secondary Education Board). Similarly, [...]

दुई वर्षपछि १२ मा एसएलसी

काठमाडौं, अषाढ ७ – विद्यालय तहको अन्तिम परीक्षा एसएलसी दुई वर्षपछि १२ कक्षामा लिइने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार कक्षा १२ सम्म विद्यालय तह नै हुने भएकाले नेपाल सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको हो । गत वर्षदेखि कार्यान्वयनमा आएको विद्यालय क्षेत्र सुधार कार्यक्रमले १-१२ कक्षासम्मलाई विद्यालय तह मानेको छ । यसैअनुसार सन् २०१२ बाट कक्षा [...]

एसएलसीमा नियमितर्फ ५५ दशमलव ५ प्रतिशत उतिर्ण

एक्जामटेडतर्फ १७ दशमलव ३० प्रतिशत पास ६ असार, काठमाडौं । प्रवेशिका परीक्षा एसएलसी २०६७ को नतिजा सोमबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २
लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् । यसवर्ष दुई विषय ५ अंकसम्म ग्रेस दिइएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । [...]

एसएलसीको मूल प्रमाणपत्र अब लब्धांकपत्रसँगै

काठमाडौ, जेष्ठ २४ – परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले एसएलसीको मूल (ओरिजिनल) प्रमाणपत्र यसपालिदेखि लब्धांकपत्र (मार्कसिट) सँगै दिने भएको छ । विद्यार्थीले मूल प्रमाणपत्र नलिँदा जिल्ला शिक्षा कार्यालयमा थन्किने र विद्यार्थीले भोग्ने झन्झटबाट मुक्त गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।

यसबाट शिक्षा कार्यालयबाटै मूल प्रमाणपत्र हराउने समस्या घट्ने छ । सरकारी रोजगारी तथा विदेश अध्ययनका [...]

Ecollege Ad Ecollege Ad