के देख्यौ
कक्षमा सरले सितालाई भनेछन्-
शिक्षक : आँखा बन्द गरेर भन केहि देख्छौ ?
मिना : देखेँ सर!
शिक्षक : के देखेउ ?
मिना : अँध्यारो देखेँ सर ।
कक्षमा सरले सितालाई भनेछन्-
शिक्षक : आँखा बन्द गरेर भन केहि देख्छौ ?
मिना : देखेँ सर!
शिक्षक : के देखेउ ?
मिना : अँध्यारो देखेँ सर ।