३नै जना बेवकुफहरु
श्रीमति : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो, यसरी पनि पिउनु हुन्छ ?
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोटल रक्सी, ३नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।